सस्कृति
कञ्चनपुर, २० भदौ: फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले निर्माणले गति लिन सकेको छैन । केन्द्रका लगि खोजिएको जग्गामा स्थानीय बासिन्दाको अवरोध हुन थालेपछि नगरपलिकाले जग्गाको टुङ्गो लगाउन नसक्दा निर्माणले...
पुरा पढ्नुहोसकाठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभर एकसाथ घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । कोरोना महामारीमा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अरू मापदण्डको समेत पालना गर्दै एकसाथ सबै शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरेको हो । घरदैलो...
पुरा पढ्नुहोसकाठमाडौं । नेप्से परिसूचक आज १०८.२६ अंकले घट्दै २८१८.७३ विन्दुमा पुगेको छ । आज २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर किनबेचमा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४७ रूपैयाँको...
पुरा पढ्नुहोसतालिबानी लडाकुहरुले काबुल कब्जा गरेको १३ दिन भयो । तर यस अवधिमा सिंगो अफगानिस्तान उनीहरुको कब्जामा भने छैन । यहाँ तालिवान विरोधी शक्तिहरु पनि उत्तिकै सक्रिय छन् । त्यस्तै, अन्य धेरै आतंकवादी शक्तिहरु पनि...
पुरा पढ्नुहोसकाठमाडौं । ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानविरुद्धको त्रिदेशीय शृंखलाका लागि अमेरिकाले आज १४ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि अमेरिकाले सौरभ नेत्रभाल्करको कप्तानीमा टोलीको घोषणा गरेको...
पुरा पढ्नुहोसकर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी बर्षाको सम्भावना रहेकाले नदी तथा तटीय क्षेत्रका बासिन्दाहरु सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सुर्खेतले आगामी दुई दिनसम्म ठुला नदी तथा साना...
पुरा पढ्नुहोसअमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा १.५ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा गरिएको छ । यो खबरपछि जितेन्द्रमाथि...
पुरा पढ्नुहोसबुटवल : रुपन्देहीको मर्चवारमा दाउरा बटुल्न खोला छिरेका एक युवा बेपत्ता भएका छन्। दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान...
पुरा पढ्नुहोसरोल्पाको थवाङ गाउँपालिका–३ का ताराप्रसाद रोका मगर हरेक कामकाजका लागि गाउँपालिकाको केन्द्र थवाङमा पुग्ने गर्छन् । तर बर्खाको समयमा थवाङ खोलामा बर्सेनि समस्या झेल्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनका अनुसार बर्खाको समयमा खोला बढेर...
पुरा पढ्नुहोसअबिच्युरीकुरा २०२८ सालतिरको हो। पञ्चायती व्यवस्थाका कारण ‘भूमिगत’ जेबी टुहुरे एक दिन धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस पुगेका थिए।छोटो सांस्कृतिक कार्यक्रममा उनले त्यहाँ गीत गाए- बसाइँ हिँडेको ताँतीलेबस्नेको मन रुवाउँदछलाखौंको लागि उजाड छ यो देशमुठ्ठी भरलाई...
पुरा पढ्नुहोस